ज्यो. सूर्य पौडेल
२०७३ फागुन २५ बुधबार, एकादशी
८ मार्च २०१७
तपाईको आज
मेष– मनमा उदासता छाउने कुनै समाचार सुन्नुपर्ने ।
वृष– आरोग्यतामा थप वृद्धि हुने ।
मिथुन– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
कर्कट– नयाँ कार्यक्षेत्रमा गरिएको लगानीले फाइदा मिल्ने।
सिंह– सामाजिक स्थानमा खलबल आउने ।
कन्या– जग्गा, जमिन, अर्थलाभको योग ।
तुला– आँटेका कार्यहरु अधुरा नै रहने ।
वृश्चिक– स्वास्थ्यमा कुनै न कुनै समस्या देखापर्ने ।
धनु– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
मकर– पारिवारिक साथ र सहयोग राम्रो प्राप्त हुने ।
कुम्भ– घरमा नवीन चहलपहल छाउने ।
मीन– प्रायः कार्यमा विध्नबाधा सहनुपर्ने ।