ज्यो. सूर्य पौडेल
२०७३ फागुन १८ बुधबार, तृतीया
१ मार्च २०१७
तपाईको आज
मेष– सामाजिक स्थानमा बलबल आउने ।
वृष– आफन्तजनसँग रमाइलो भेटघाटको मौका मिल्ने ।
मिथुन– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने ।
कर्कट– आशा गरेको ठाउँबाट काम नबन्ने ।
सिंह– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
कन्या– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
तुला– घरमा नवीन चहलपहल छाउने ।
वृश्चिक– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
धनु– चिन्ता बढ्ने कुनै समाचार सुन्न पाइने ।
मकर– मनमा प्रसन्नताको बहार छाउने ।
कुम्भ– आर्थिक कारोबारमा क्षति व्यहोर्नुपर्ने ।
मीन– घर परिवारको साथ सहयोग राम्रो प्राप्त हुने ।