काठमाडौं, १७ फागुन/ प्रधानमन्त्रीले आज देशबासीलाई सम्बोधन गर्ने भएका छन् । उनले साँझ सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयबाट देशबासीलाई सम्बोधन गर्न लागेका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्दै स्थानीय चुनावमा होमिन आहृवान गर्ने बताइएको छ । सरकारले वैशाख ३१ गते स्थानीय चुनाव गर्ने घोषणा गरिसकेको छ ।
Previous Articleअब राजनीतिमा लाग्ने रविन्द्र मिश्रको घोषणा
Next Article चुनाव घोषणाले गौरवबोध भएको छ-प्रधानमन्त्री