Author: Amrit Baskune

काठमाडौं,१६ भदौ-सेवा निवृत्त कर्मचारीले सरकारबाट भन्दा विदेशबाटै बढी पेन्सन बुझ्ने गरेको पाइएको छ । सरकारले गत आर्थिक वर्षमा सेवा निवृत्त कर्मचारी पेन्सनका लागि ४१ अर्ब ६ करोड रुपैयाँ बजेट खर्च गरेको छ । यो रकम बढी भयो र राज्यले थेग्न सक्दैन भन्ने बहस चलिरहेको बेलामा विदेशमा सरकारी सेवाबाट निवृत्त भएका नेपालीले वर्षमा योभन्दा बढी रकम पेन्सन आइरहेको तथ्य सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले दिएको तथ्यांक अनुसार गत आर्थिक वर्षमा विदेशमा सरकारी सेवा गरेर निवृत्त भएका नेपालीले ४६ अर्ब ५१ करोड रुपैयाँ रकम पेन्सनवापत नेपाल भित्र्याएको छ । यो रकम भारतीय र बेलायती सेवामा काम गरेर अवकाश पाएका नेपालीले ल्याएको रकम…

Read More

काठमाडौं, १५ भदौ -संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले दलका शीर्ष नेताहरुमा जिल्लाको मोह धेरै रहेको बताएका छन् । बुधबार बिहान सिंहदरबारमा स्थानीय तहको पुनर्संचना तथा निर्वाचन लगायतका विविद विषयमा छलफल गर्न बसेको विकास समितिको बैठकमा बोल्दै विकास समितिका सभापति अधिकारीले सो कुरा बताएका हुन् । ‘हाम्रो नेताहरुलाई जिल्लाको मोह छ । त्यसैमा अडान लिई रहने हो भने किन पुनर्संरचनाको कुरा गर्नु ?’ संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग छलफल गर्न बसेको विकास समितिको बैठकमा उनले भने, ‘पुनर्संचना गर्ने हो भने संविधानले कल्पना गरे अनुसार हुनुपर्छ । पुरानो पनि चाहिने र पुनर्संरचना पनि गरौं भनेर बिचमा अड्काउन पाइँदैन ।’ विकास समितिको…

Read More

संखुवासभा,  १५ भदौ – बोटमा फलेको रुद्राक्ष ५५ लाखमा बिक्यो भन्दा आर्चश्य लाग्छ । धेरैले वाइयात कुरा भनेर पत्याउँदैनन् । तर कुलुङ–२ भोजपुरका आशमान राईले दुई महिनाअघि बगानमा भएको रुद्राक्षको बोटको दुई वर्षको उत्पादन ५५ लाख रुपैयाँमा बेचेका छन् । दुई बर्ष अघि सोही बोटमा फलेका रुद्राक्ष आशमानले तीन लाख ५० हजारमा बेचका थिए । उनले यसवर्ष पनि २०७३ र ७४ सालको उत्पादन लिने शर्तमा व्यापारी गोबिन्द कटुवाल तथा सालिग्राम थापालाई ५५ लाखमा बिक्री गरेका हुन् । राईले गाउँमा समाज राखेर कागजमा लेप्चे लगाएर ५५ लाख नगद बुझे । कुलुङका अधिकांश परिवारले बार्षिक रुपमा १० लाखसम्मको रुद्राक्ष बिक्री गर्ने गर्छन…

Read More

बागलुङ, १५ भदौ – नेपाली सेनाका अधिकृत र जवानहरुले नदीमाथी टाँगिएको डोरीमा झुण्डीएर घाइते र बेहोस भएका बिरामीलाई धमाधम पार लगाए । केहीले हतार–हतार स्टेचरमा राखेर गाडिमा पु¥याए । कोही ऐया ऐया भन्दै थिएभने कोही रगताम्मे भएर रोएका थिए । कोही बचाउ भन्दै सहयोग माग्दै थिए । बालबालिकाहरु सहयोग माग्दै थिए भने शिक्षकले उद्धारमा सहयोग गर्दै थिए । उनीहरुलाइ नेपाली सेनाका जवानले ज्यानको बाजी लगाएर सहयोग गर्दै थिए । यो घटना कतै बाढी पहिरो गएर भएको भने होइन । विद्यालय तहमा हुन सक्ने विपद जोखिम न्युनिकरणका लागि शिक्षक, अभिभावक र विद्यार्थीलाइ दिइएको खोज तथा उद्धार सम्बन्धी तालिमलाइ व्यवहारिक बनाउन सेनाले त्यस्तो प्रर्दशनी गरेको थियो । नेपाली सेनाले जिल्लाका…

Read More

बागलुङ, १५ भदौ – नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ को आयोजनामा कलस्टर नम्बर २ को भेला सम्पन्न भएको छ । बाटाकाचौर, सल्यान, सुखौरा र हुग्दिशिर अन्र्तगतको कलस्टर भेला मंगलबार सल्यानमा सम्पन्न भएको को । भेलामा बोल्दै नेपाली काङग्रेसका महासमिती सदस्य एवं युवा नेता भिम श्रिसले काँग्रेस सँधै हरेक वर्ग समुदायको पक्षमा रहेको बताए । त्रिभुवन विश्वविद्यालयका पुर्व स्ववियु सभापति समेत रहेको श्रीषले नेपाली काँग्रेसले थालनी गरेको हरेक समुदायसम्म पुगरे गरीने कलस्टर भेला निकै प्रशंसनिय रहेको बताए । भेलामा नेपाल विद्यार्थी संघका सह महामन्त्री हरिहर शर्मा, नेपाली काँग्रेसका जिल्ला सदस्य, दिलप्रसाद शर्मा, सिताराम रसाईली, नेपाली काँग्रेस गुल्मीका पुर्व महाधिवेशन प्रतिनिधि गिता थापा, नेपाल शिक्षक…

Read More

धार्मिक दृष्टिकोण अनुसार तीज भनेको नारीहरुको सौभाग्य र समृद्धिका निम्ति शिव र पार्वतीको उपासना र पुजा गर्ने पर्व हो । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाको दिन यो पर्व पर्दछ । यसलाई हरितालिका तीज भनिन्छ । धार्मिक परम्पराअनुसार हिमालय पर्बत् की छोरी पार्वतीको सानै उमेर देखि महादेवसंग गहिरो प्रेम थियो । हिमालय पर्बत् ले विष्णुलाई छोरी कन्यादान दिन तयार भएको पार्वतीले थाहा पाएर उनी भागेर जंगल गईन र महादेवको तपस्या गरिन । यसकै परिणाम छोरीको पति रोज्ने चाहनालाई बाबु हिमालय पर्बत् ले स्विकार गर्नु पर्यो । यहि संघर्षको सम्झनामा तीज मान्ने गरिन्छ । हाम्रो परम्परामा बिहे भएर पराईघर गएपछि चेलीहरुलाई गरेका व्यवहार, भोग्नुपरेका दुःख, नन्द, अमाजु, देवर र…

Read More

सुरेन्द्र पौडेल समाजको सबै क्षेत्रको बिकासको आधारको रुपमा जलबिद्युत बिकासले स्थान ओगट्नै लागेको छ । समाजलाई गतिशिल तुल्याउँने एवं विकासको थप उचाईमा पु¥याउँने काममा बिद्युतशक्तिको महत्व अनन्त रहेको पाउँन सकिन्छ । जनताले प्रत्यक्ष आर्थिक र भौतिक रुपमा लगानी गर्न तयार भएको अवस्थामा राज्यले उचित बातावरण मिलाईदिने काम गर्नु पर्दछ । बिद्युत शक्तिको प्रभावकारी उत्पादन प्रशारण र बितरण गर्ने आजको आवश्यकता हो । तसर्थ बैज्ञानिक बिद्युत प्रणाली ब्यवस्थापनमा सबैको एकमत अपरिहार्य छ । उर्जा उत्पादनमा भोली होईन भर्खर भन्ने बानीको बिकास गर्न जरुरी छ । उर्जा उत्पादनको जिम्मा सरकारी वा नीजि कुन क्षेत्रलाई हस्तान्तरण गर्ने सम्बन्धमा बैज्ञानिक ठोस निष्कर्ष निकाल्नुपर्ने भएको छ । एक्काईसौं सताब्दीमा पनि बिद्युत बिकासको…

Read More

बागलुङ, १५ भदौ – युवा महिलाहरुको लागि संचालित बालिका अगाडि बढाऔं परियोजना अन्र्तगत बागलुङको सिगाना, तित्याङ र रायडाँडाका किसोरीलाइ लैङिकता र सामाजिक आर्थिक सशक्तिकरण सम्बन्धी तालिम दिइएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा गाजा युवा क्लबले किसोरीलाइ तालिम दिएको हो । तालिममा लिंग, लैङिकता र सामाजिक आर्थिक सशक्तिकरण बिषयमा प्रशिक्षण गरिएको हो । विकास निर्माण तथा सामािजक समावेशीकरणको क्षेत्रमा युवा महिलाको सहभागिता ज्यादै न्युन भएपछि दुइबर्षदेखि परियोजना संचालनमा थियो । परियोजना बागलुङको २५ गाविसमा संचालनमा छ । हरेक गाविसमा युवा महिलाको समूह गठन गरेपछि तालिम र सशक्तिकरण बढ्दै गएको क्लबमा रेशम नेपालीले बताए । क्लबले बीउ तथा शिप दिएपछि अधिकांस महिलाले कृषि, पशुपालन र तरकारीखेती तथा…

Read More

बागलुङ, १५ भदौ – अन्तराष्ट्रिय वेपत्ता दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको पहलमा बागलुङ जिल्लामा क्रियाशिल मानव अधिकारबादी संघ संस्थाहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । ज्ञापन पत्रमा सशस्त्र द्वन्द्वमा तत्कालीन सरकार र विद्रोही माओवादीबाट जबरजस्ती वेपत्ता पारिएका व्यत्तीहरुको अवस्था सार्वजनिक गर्नुपर्ने र बलपुर्वक वेपत्ता पारिएका सबै व्यक्तीको संरक्षण सम्बन्धि संयुक्त राष्ट्र संघीय महासन्धी २००६ मा सरकारले तत्काल हस्ताक्षर गरि नेपाललाई पक्षराष्ट्र बनाउनुपर्ने उल्लेख गरिएको छ । इन्सेक जिल्ला प्रतिनिधी सिर्जना पन्त, वेपत्ता परिवारका संयोजक जशोधा शर्मा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, एडभोकेशि फोरम धौलागिरीका संयोजक राम शर्मा, न्यायकला लागि द्वन्द्वपीडित समाज बागलुङका कोषाध्यक्ष…

Read More