ज्यो. सूर्य पौडेल
२०७३ फागुन १४ शनिबार, चतुर्दशी
२५ फेब्रअरी २०१७
तपाईको आज
मेष– आँटेका कार्य अधुरा नै रहने ।
वृष– आशा गरेको ठाउँबाट काम नबन्ने ।
मिथुन– प्रायः हरकार्यमा विध्नबाधा खडा हुने ।
कर्कट– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
सिंह– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
कन्या– मनमा अशान्तिको कालो बादल मडारिने ।
तुला– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
वृश्चिक– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
धनु– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
मकर– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा भित्र्याउने ।
कुम्भ– नसोचेको ठाउँमा धननाश हुने ।
मीन– व्यापार व्यवसायमा घाटा ।
Previous Articleविना तालिमका शिक्षक, स्वयं शिक्षक विद्यार्थी माथिको अन्याय
Next Article १४ फागुन २०७३, ढोरपाटन दैनिक