ज्यो. सूर्य पौडेल
२०७३ माघ २८ शुक्रबार, चतुर्दशी/पूर्णिमा
१० फेब्रअरी २०१७
तपाईको आज
मेष– स्वजनसँगै वैचारिक द्धन्द्ध पर्ने ।
वृष– मनमा प्रशन्नताको बहार छाउने ।
मिथुन– आर्थिक कारोबारमा क्षति सहनुपर्र्ने ।
कर्कट– सामाजिक मान सम्मानमा वृद्धि आउने ।
सिंह– आफन्तबाट नै घातप्रतिघात हुने ।
कन्या– शुभ समाचारको आगमनले मन प्रफुल हुने ।
तुला– सोचेजतिका कार्यमा विघ्नबाधा मात्रै खडा हुने ।
वृश्चिक– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
धनु– अनायासै स्वास्थ्यमा समस्या देखापर्ने ।
मकर– मनमा शान्ति मुृहारमा कान्ति छाउने ।
कुम्भ– यत्रतत्र यश किर्ती फैलने ।
मीन– यात्रामा अनेकानेक विघ्नबाधा सहनुपर्ने ।
Previous Articleश्रीस्वस्थानी व्रतकथा आजदेखि सकिदै
Next Article गोरु काटेर खाएको आरोपमा ५ पक्राउ