ज्यो. सूर्य पौडेल
२०७३ भाद्र १० शुक्रबार, नवमी
२६ अगष्ट २०१६
तपाईको आज
मेष– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
वृष– आदर–सत्कार प्राप्त हुने ।
मिथुन– आफन्तबाटै घात प्रतिघात हुने ।
कर्कट– आफन्तबाटै घात प्रतिघात हुने ।
सिंह– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने ।
कन्या– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
तुला– अनायासै स्वास्थ्यस्थितिमा नकारात्मक परिवर्तन ।
वृश्चिक– मानसिक शान्ति र आराम मिल्ने ।
धनु– यत्रतत्र यश कीर्ति फैलने ।
मकर– मनमा अशान्तिको कालो बादल मडारिने ।
कुम्भ– मनमा उदासता छाउने कुनै समाचार सुन्नुपर्ने ।
मीन– आरोग्यतामा थप वृद्धि आउने ।
Previous Articleमहिला सामाजिक कार्यतर्फ अग्रसर
Next Article खाद्य सुरक्षाः बद्लिदो परिवेश