ज्यो. सूर्य पौडेल
२०७३ पौष १७ आईतबार, तृतीया
१ जनवरी २०१६
तपाईको आज
मेष– आँटेका कार्य अधुरा नै रहने ।
वृष– आशा गरेको ठाउँबाट निराश बन्नुपर्ने ।
मिथुन– अनायासै स्वास्थ्यस्थितिमा प्रतिकूलता देखापर्ने ।
कर्कट– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
सिंह– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
कन्या– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
तुला– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
वृश्चिक– आरोग्यतामा थप वृद्धि हुने ।
धनु– मनमा असन्तोषरुपी अनल ज्वाला दन्किने ।
मकर– आदर–सत्कार प्राप्त हुने ।
कुम्भ– नसोचेको ठाउँमा धननाश हुने ।
मीन– आफन्तजनसँग रमाइलो भेटघाट हुने ।