ज्यो. सूर्य पौडेल
२०७३ पौष ४ सोमबार, षष्ठी
१९ डिसेम्बर २०१६
तपाईको आज
मेष– मनमा अशान्तिको कालो बादल मडारिने ।
वृष– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
मिथुन– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
कर्कट– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
सिंह– पारिवारिक साथ, सहयोग प्राप्त हुने ।
कन्या– नसोचेको ठाउँमा अनावश्यक धननाश हुने ।
तुला– शुभ समाचार सुन्न पाइने ।
वृश्चिक– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने ।
धनु– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
मकर– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
कुम्भ– थालनी भएका कार्यले सफलताको मार्ग पक्रिने ।
मीन– शत्रु पक्ष परास्त हुने ।
Previous Articleगहना धितो राखेर गाउँमा मोटरबाटो
Next Article फोहोर व्यवस्थापन गर्न संहिता