म्याग्दी प्रतिनिधि सभा सदस्य तर्फ बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) विजयी हुनुभएको छ । खर्बुजाले २४ हजार २१ मत ल्याउनु भएको छ भने प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठले २० हजार १८९ मत ल्याउनु भएको थियो ।
Previous Articleपर्वतमा प्रतिनिधि सभा र प्रदेशका दुवै स्थानमा एमाले विजयी
Next Article म्याग्दी प्रदेशसभा (१) मा माओवादीका भण्डारी विजयी