नेकपा एमालेले देशैभर कार्तिक ९ गते शुरु भएको अधिवेशनको प्रकृया जारी रहेको छ । त्यसै शिलशिलामा नेकपा एमालेको म्याग्दी जिल्ला भित्रका पालिकाहरुमा कतिपयमा अधिवेशन सकिएको छ भने केहीमा भने जारी छ । देशैभरका ७५३ पालिकाहरुमा एकै पटक अधिवेशन उद्घाटन भएको थियो । उद्घाटन भएकोभए पनि केहीमा रोकिएको भए पनि अन्य अधिकांशमा भने अधिवेशन सकिएको छ । म्याग्दीको रघुगंगा, मंगला, मालिका, धौलागिरी गाउँपालिकामा अधिवेशन सकिएको छब भने बेनी नगरपालिकामा अधिवेशनको बन्दसत्र जारी रहेको नेकपा एमालेले जनाएको छ । त्यस्तै अन्नपुर्ण गाउँपालिकामा भने अध्यक्ष बिरामी भएका कारण केही समय रोकिएको एमाले म्याग्दीले जनाएको छ । बेनी नगरपालिकाको अधिवेशन कार्तिक ९ गते शुरु भएर सोही रात अर्को दिनको १० बजे सम्मका लागि स्थागित भएको थियो । म्याग्दीमा पालिका अधिवेशन सुरु भएका ५ मध्ये बेनी नगरपालिका बाहेक अरु पालिकाको अधिवेशन सकिएको छ । चार वटा पालिकामा निर्वाचन परिणाम समेत सार्वजनिक भएको छ भने बेनी नगरपालिकामा बुधबार टुङ्गीने एमाले म्याग्दीले जनाएको छ ।
नेकपा एमाले रघुगंगा गाउँपालिकाको अध्यक्षमा दिपक कार्की बिखर्ची चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा गमबहादुर पुन, सचिव झलक शर्मा, उपसचिव दकुमारी पुन, र यामकुमारी गर्बुजा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा पूर्णबहादुर परियार, लक्ष्मण शेरपुञ्जा, रेश्मी पुन, बलबहादुर पुर्जा, दिलकुमार घर्ती, रिमती तिलिजा, चन्द्रबहादुर शेरपुञ्जा, खबिर पाइजा, गोविन पुन, हुमबहादुर मगर, रेशम छन्त्याल, भीम छन्त्याल, निलकण्ठ सुवेदी, सुगम खत्री, नरबहादुर भण्डारी, दिपेन्द्र भण्डारी, अजय खत्री, दिपन बहादुर खत्री, मनोज खत्री, बिष्णु भण्डारी, ताराबहादुर भण्डारी, हिमबहादुर बि.क., तोरण बहादुर कार्की, सम्झना शाही, कमल कार्की, रेखा रकाल, संगिता शाही, अर्जुन सुवेदी, मोहनबहादुर कार्की, टिका शाही, अरुणबहादुर शाही, जगतबहादुर कार्की, सुमनकुमार शाही, मिलन शाही, रबिन्द्र रकाल, विरबहादुर बि.क., ढलबहादुर बि.क, राजकुमार भण्डारी, सुनिल बिक, खिनकुमारी जैसी, मुक्तीनाथ सुवेदी, ध्रुव सुवेदी, ध्रुवकुमार पाइजा, युमन मन, जगत सुनार, बिमल थापा, देवी शेरपुञ्जा, पुजा विक, राम भुजेल, कुबेर शाही, गौमायाँ बिक, कमला बि.क, लक्ष्मी भण्डारी रहेका छन् ।
त्यसैगरी धौलागिरी गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राजाराम उपाध्याय, सचिवमा रेशम छन्त्याल, उपसचिवमा बिजय घर्ती र तिलक पुन चयन भएका छन् । त्यस्तै सदस्यहरुमा श्रीप्रसाद पुन, अम्मर पुन, गौबहादुर क्षेत्री, श्रीप्रसाद गर्बुजा, रामबहादुर जुग्जाली, पदम बहादुर गर्बुजा, लक्ष्मी दमै, थमनबहादुर सिंकिजा, नन्दप्रसाद बि.क., टिलराम, रतिमा बि.क., थमबहादुर बि.क, हर्षबहादुर पुर्जा, टेकबहादुर खत्री, राहुल छन्त्याल, राजेश कार्की, देवेन्द्र थापा, राजु हर्मेल, सुमन पौडेल, श्रीनाथ पौडेल, भिमकुमारी खत्री, बलसिंह बुढा, भिममति गर्बुजा, तमबहादुर पुन, नरवहादुर थजाली, विवेक मल्ल, नारायण पाण्डे, अनिल भण्डारी, राजकुमारी रसाईली, कुलबहादुर घर्ती, किनमायाँ घर्ती, सागर घर्ती, भेषबहादुर रसाइली, सतदेवी पुन, रामबहादुर कुमाई, केशरमान पुन, पबिता बि.क, धनकुमारी भण्डारी, नन्दमति शर्मा, चन्द्रकला खत्री, सुमन पुन, भिमकुमारी छन्त्याल, यामबहादुर छन्त्याल, दिलबहादुर छन्त्याल, धनप्रसाद छन्त्याल, राजकुमारी रसाईली रहेका छन् ।
त्यस्तै मालिका गाउँपालिका अध्यक्षमा बेगप्रसाद गर्बुजा, उपाध्यक्षमा दलमान पुन, सचिव सन्तोष सुवेदी, उपसचिव भुपेन्द्र दर्जी, धनबहादुर बोहोरा रहेका छन् । त्यस्तै सदस्यहरुमा बुद्धिबहादुर पुन, लिलाबहादुर घर्ती, चन्द्रबहादुर पुर्जा, चक्रपाणी कँडेल, धनमायाँ घर्ती, सोमबहादुर बिक, नरबहादुर पुन, उमेश पुन, दुर्गे पुन, हिराबहादुर बुढा, बिमला रसाईली, लोकबहादुर घर्ती, सागर बि.क, लिला पुन, मनबहादुर बुढा, खिममायाँ पटेल, रश्मी सापकोटा, ददिलाल कँडेल, पूर्णप्रसाद शर्म, भिमबहादुर गुरुङ, जगबहादुर सिर्पाली, सिता गौतम, दुर्गी सिंथानी, कुलबहादुर घर्ती, डोलेन्द्र फगामी, सनजिव फगामी, मनबहादुर बुढा, मदन राना, धनबहादुर बोहरा, पथबहादुर रोका, जबिन रोका, गौमती चपाई, खुमनाथ न्यौपाने, मनबहादुर रोका, लक्ष्मी बि.क., चक्रबहादुर गुरुङ, दरिलाल आचार्य, धनसरा रोका, खडानन्द न्यूरे, रैप्रसाद जुग्जाली, तकलाल पुन, तिलक जुग्जाली, मायाँ शर्मा, सन्तु कार्की, रतिमायाँ किसान, ज्ञानु जुग्जाली, सिता राना, दिपा पाईजा, खरदेवी शेरपुञ्जा, दलमति जर्बुजा, टिका घर्ती, खिम रोका, जनक सोनाम, ज्ञानबहादुर पुन, चक्रबहादुर गुरुङ, देउप्रसाद फगामी, नगेन्द्र निउरे, हिमा पुन रहेका छन् ।
त्यसैगरी मंगला गाउँपालिकाको अध्यक्षमा सतप्रसाद रोका, उपाध्यक्ष पेमा अधिकारी, सचिव चिरञ्जिवि शर्मा, उपसचिव दर्पण रोका र चक्रलाल कँडेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा तिलकुमारी खत्री, श्यामसुन्दर कँडेल, दिलीप बुढाथोकी, प्रमोद बुढा, शेरबहादुर थापा, तारानाथ सापकोटा, तुलबहादुर पुन, यामबहादुर सिर्पाली, भिमनाथ आचार्य, पुजन कँडेल, सुजन बुढाथोकी, बिपिन फगामी, इन्द्रमान रोका, दुर्गाबहादुर रोका, रासिकला फगामी, ब्रिटिस घर्ती, रश्मी तुलाचन, मनमायाँ क्षेत्री, यामबहादुर बि.क., नेत्रकुमारी कँडेल, हर्कबहादुर फगामी, क्याप्टेन दिपक जिसी, हेमबहादुर शेरपुञ्जा, फुलमायाँ नेपाली, गौरी फगामी, हुमा शेरपुञ्जा, हिरा शेरपुञ्जा, गंगा देवि जिसी, यामकली कँडेल, विवेक वि.क, प्रकाश खड्का, तिलक पुन, गंगाबहादुर खड्का, टकप्रसाद पौडेल, विनोद खत्री, दिर्घबहादुर खड्का, तेजेन्द्र आचार्य, तुलसीराम अधिकारी, मनकुमार शाही, लोकबहादुर सार्की, यामकुमारी किसान, श्याम बि.क, याम बहादुर रोका, देवबहादुर खत्री, जितमान गौचन, टेकबहादुर किसान, खुमबहादुर किसान, टकमायाँ पुर्जा, बुद्धिराम पुन, सावित्रा खत्री, ऋषिकेश तिवारी, देवबहादुर जिसी, गोविन्द बहादुर खत्री, चन्द्रबहादुर खत्री, डिलकुमारी खत्री, देउबहादुर फगामी, कृष्णबहादुर के.सी, नरबहादुर चोचाङ्गे, अमृता ल्वागुण, कृष्ण चोचाङ्गे, टेकबहादुर फगामी, पूर्णबहादुर रोका, छकप्रसाद श्रेष्ठ, सरदेवी भट्टचन, कर्ण गिरी, बलराम सापकोटा, कोमल थापा, मनकुमारी बि.क र दलबहादुर बिक चयन भएका छन् ।