नेपाल सरकार र नेपाल कम्युनिष्ट पाटी) (विप्लब समूह ) बीच तीन बुँदै सहमति भएको छ ।
जारी वार्ताका क्रममा राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने र सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्नै सहमती भएको छ ।
त्यस्तै सरकारले नेपाल कम्युनिष्ट पार्टी माथि लगाएको प्रतिवन्ध हटाउने, सम्पूर्ण बन्दीहरुको रिहा र मुद्दा खारेजी लगाएका विषय सहमतिमा समेटिएको जनाएको छ