ज्यो. सूर्य पौडेल
२०७३ कात्तिक २० शनिबार, पञ्चमी
५ नोभेम्बर २०१६
तपाईको आज
मेष– आशा गरेको ठाउँबाट काम नबन्ने ।
वृष– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखापर्ने ।
मिथुन– आफन्तको सहयोगले महत्वपूर्ण काम बन्ने ।
कर्कट– यत्रतत्र सर्वत्र नाम चम्किने ।
सिंह– मनमा अशान्तिले जरो गाडने ।
कन्या– इच्छित खानाको उपभोगमा बाधा अवरोध ।
तुला– मनमा प्रसन्नताको बहार छाउने ।
वृश्चिक– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
धनु– पारिवारिक साथ सहयोग प्राप्त ।
मकर– सामाजिक मान मर्यादामा आँच आउने ।
कुम्भ– शुभ समाचार सुन्न पाइने ।
मीन– आँटेका कार्य अधुरै रहने ।