मेष– मानसिक चिन्ता बढ्नेछ । घरायसी समस्या बल्झिनेछ ।
वृष –पराक्रम वृद्धि हुनेछ । छोटो यात्राको योग देखिन्छ ।
मिथुन– धनको कारोबार बढ्नेछ । कुटुम्ब सहयोग पाईनेछ ।
कर्कट– चञ्चलता वृद्धि हुनेछ । काममा प्रशंसा पाईनेछ ।
सिंह –पैसाको अभाव रहनेछ । स्वास्थ्यमा समस्या देखिन्छ ।
कन्या– नयाँ सरसामान भित्रिनेछ । अधुरा काम बन्नेछ ।
तुला– राजनीतिमा अवसर पाईनेछ । आत्म प्रशंसा मिल्नेछ ।
वृश्चिक– आध्यात्मिक रुचि बढ्नेछ । वैदेशिक काममा फाइदा मिल्नेछ ।
धनु –अपजस मिल्नेछ । काममा वाधा देखिन्छ ।
मकर – प्रेममा खुशियाली बढ्नेछ । पारिवारिक सुखमा रमाइनेछ ।
कुम्भ– ऋणको भार कम हुनेछ । वादविवादमा अल्झिनुपर्नेछ ।
मीन – विद्यामा सफलता पाइनेछ । व्यापारमा फाइदा मिल्नेछ ।