मेष ः विद्यामा प्रगति, धन लाभ, रमाइलो यात्रा
वृष ः अशुभ खबर, व्यर्थै विवाद, अनावश्यक यात्रा
मिथुन ः सामाजिक सेवा, धन लाभ, व्यापारमा सफलता
कर्कट ः उपहार प्राप्त, मन हर्षित रहला, व्यवसाय बढ्ने
सिंह ः शुभ खबर प्राप्त, मित्रबाट शुख, परिवारमा मेल
कन्या ः नैराश्यता बढ्ने, विवादको सामना, खर्च बढ्ने
तुला ः शुभ खबर, रमाइलो यात्रा, आम्दानी बढ्ने
वृश्चिक ः कार्यमा सफल, आत्मबल बढ्ने, मित्रबाट सहयोग
धनु ः दोश्रो व्यक्तिबाट सहयोग, शत्रु नाश, आर्थिक लाभ
मकर ः कार्यमा अवरोध, पारिवारिक झमेला, मान हानी
कुम्भ ः अध्ययनमा रुची, स्वास्थ्यमा सुधार, कर्म प्राप्ति
मीन ः उत्सवमा सहभागी, मिठो भोजन, साथीभाई संग भेटघाट
भोलीको पञ्चाङ्ग ः
मिति २०७५ पुस १४ गते शनिबार सन २०१८ डिसेम्बर २९ नेपाल सम्बत १९३९ श्री शाके १९४० हेमन्त ऋतु कृष्ण पक्ष सप्तमी तिथि उत्तरफाल्गुणी नक्षत्र, उत्पात योगा, चन्द्रमा कन्या राशिमा, दक्षिण दिशाको यात्रा शुभ र लाभदायक छ ।
Previous Articleविभिन्न समस्याहरु झेल्दै डिम्ब आधारभूत विद्यालय
Next Article रुप्से दैनिक ! पौष १३, २०७५