मेष ः कार्यमा अवरोध, मान हानी, खर्च बढ्ने
वृष ः प्रेम प्रसंग चल्ने, परिवारमा मेल, विद्यामा प्रगति
मिथुन ः व्यवसाय बढ्ने, आत्मबल बढ्ने, मित्रबाट सहयोग,
कर्कट ः साहस बढ्ने, र्धमप्रति रुची, अध्ययनमा प्रगति
सिंह ः शत्रु बढ्ने, व्यवसायमा घाटा, दुविधा बढ्ने
कन्या ः दोश्रो व्यक्तीको सहयोग, धन लाभ, व्यवसाय बढ्ने
तुला ः सुख प्राप्त, रमाइलो त्राया, अतिथि भेट
वृश्चिक ः शत्रु नाश, आम्दानी बढ्ने, परिवारमा मेल
धनु ः विवादको सामना, मानसिक तनाब, व्यर्थै पिडा
मकर ः कार्यमा सफल, शुभ खबर, रमाइलो यात्रा
कुम्भ ः धर्मप्रति रुची, पराक्रम बढ्ने, धन लाभ
मीन ः प्रेम प्रसंग चल्ने, सुख प्राप्त, आम्दानी बढ्ने
भोलीको पञ्चाङ्ग ः
मिति २०७५ पुस १२ गते बिहीबार सन २०१८ डिसेम्बर २७ नेपाल सम्बत १९३९ श्री शाके १९४० हेमन्त ऋतु कृष्ण पक्ष पञ्चमी तिथि मघा नक्षत्र, भुसल योगा, चन्द्रमा सिंह राशिमा, पूर्व तथा उत्तर दिशाको यात्रा शुभ र लाभदायक छ ।