मेष ः पारिवारिक झमेला, खर्च बढ्ने, मन चञ्चल
वृष ः स्वास्थ्य सुधार, मन हर्षित, सुख प्राप्त,
मिथुन ः बोलीको प्रभाव बढ्ने, मन प्रसन्न, व्यापारमा लाभ,
कर्कट ः पराक्रम बढ्ने, शुभ खबर, रमाइलो यात्रा
सिंह ः स्वास्थ्यमा गडबढी, मानसिक तनाब, व्यर्थै चिन्ता
कन्या ः सामाजिक सेवा, उत्सवमा सहभागी, मन प्रफुल्ल
तुला ः लेखनकार्यमा रुची, मनोवल बढ्ने, सुख प्राप्त
वृश्चिक ः आम्दानीको बाटो खुल्ने, अतिथी भेट, यात्राको अवसर
धनु ः अध्ययनमा अवरोध, मान हानी, शत्रु बढ्ने
मकर ः दोश्रो व्यक्तिबाट सहयोग, प्रेम प्रसंग चल्ने, मन हर्षित रहला
कुम्भ ः व्यवसाय बढ्ने, मानबढ्ने, आफन्तबाट सहयोग
मीन ः अधुरा काम पुरा, बोलीको प्रभाव, मिठो भोजन
भोलीको पञ्चाङ्ग ः
मिति २०७५ पुस ११ गते बुधबार सन २०१८ डिसेम्बर २६ नेपाल सम्बत १९३९ श्री शाके १९४० हेमन्त ऋतु कृष्ण पक्ष चौथी तिथि अश्लेषा नक्षत्र, रक्ष योगा, चन्द्रमा कर्कट राशिमा, पश्चिम दिशाको यात्रा शुभ र लाभदायक छ ।
Previous Articleअब पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति
Next Article अब सम्पत्ति शुद्धीकरण छानबिनमा नेता पनि