ज्यो. सूर्य पौडेल
२०७३ कात्तिक १ सोमबार, प्रतिपदा
१७ अक्टोबर २०१६
तपाईको आज
मेष– पारिवारिक साथ र सहयोग राम्रो प्राप्त ।
वृष– सामाजिक मान मर्यादामा केही आँच आउने ।
मिथुन– धन, जमिन लाभको योग ।
कर्कट– स्वास्थ्यस्थिति प्रायः अनुकूल नै रहने ।
सिंह– प्रायः हर कार्यमा नोक्सानी मात्रै हात लाग्ने ।
कन्या– आशा गरेको ठाउँबाट काम नबन्ने ।
तुला– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
वृश्चिक– घरमा नवीन चहलपहल छाउने ।
धनु– प्रायः हरकार्यमा विध्नबाधा खडा हुने ।
मकर– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
कुम्भ– मनमा प्रसन्नताको बहार छाउने ।
मीन– आँखामा कष्ट वा कुनै समस्या देखिने ।
Previous Articleएकजना नेपाली नागरिकको भागमा साढे १५ हजार रुपैयाँ
Next Article तिहारलाई झिनुवा