ज्यो.सूर्य पौडेल ९८०६१४०८१६२०७५
२०७५ बैशाख ८ शनिबार षष्ठी, २१ अप्रिल २०१८
तपाईंको आज
मेष– आँटेका कार्य अधुरै रहने ।
वृष– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
मिथुन– बादबिबादबाट टाढै रहेको राम्रो ।
कर्कट– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
सिंह– प्रतिष्पर्धामा उत्कृष्ठता प्रधान गरिने ।
कन्या– यात्रामा बिबिध बिघ्नबाधा खडा हुने ।
तुला– मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।
वृश्चिक– आरोग्यतामा थप बृद्धि भएर जाने ।
धनु– असन्तोषरुपी ज्वारभाटामा चित्त जल्ने ।
मकर– सामाजिक मान सम्मान बृद्धि हुने ।
कुम्भ– बिश्वास पात्रबाटनै घात प्रतिघात ।
मीन– अनायाशै अर्थ वा जमिन लाभको योग ।