ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ चैत २३ शुक्रबार षष्ठी, ६ अप्रिल २०१८
तपाईंको आज
मेष– स्वास्थ्यमा कुनैन कुनै समस्या ।
वृष– प्राय हर कार्यमा नोक्सानी ।
मिथुन– मानशिक शान्ति र आराम मिल्ने ।
कर्कट– बस्त्र उपहार, अर्थ लाभको शुभ योग ।
सिंह– प्राय कार्यमा बिघ्नबाधाको समना गर्नु पर्ने ।
कन्या– मनमा शान्ति बढ्ने कुनै सामाचार सुन्नु पर्ने ।
तुला– अर्थलाभ सँगै कार्यमा सफलताको योग ।
वृश्चिक– आँखामा कष्ट वा कुनै समस्या ।
धनु– सामाजिक मान मर्यादमाको पर्खालमा नयाँ इट्टा थपिने।
मकर– खर्चका बाटाहरु लम्बिएर जाने ।
कुम्भ– शुभ समाचार सुन्न पाईने ।
मीन– कार्यसिद्धिका लागि कडा मेहनत गर्नु पर्ने ।