ज्यो. सूर्य पौडेल
२०७३ आश्विन १५ शनिबार, प्रतिपदा
१ अक्टोबर २०१६
तपाईको आज
मेष– यत्रतत्र ख्याति फैलने ।
वृष– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
मिथुन– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
कर्कट– मनमा प्रसन्नताको बहार छाउने ।
सिंह– आर्थिक कारोबारमा क्षति ।
कन्या– नयाँ कार्यक्षेत्रको लगानी सुरक्षित रहने ।
तुला– मानहानीको योग ।
वृश्चिक– आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
धनु– आँटेका कार्य अधुरै रहने ।
मकर– छोराछोरी सँगै वैचारिक मनमुटाव ।
कुम्भ– एक्कासी स्वास्थ्यमा प्रतिकूलता ।
मीन– मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
Previous Articleआज दसैंको पहिलो दिन, जमरा राख्ने शुभसाइत ०८:३५ बजे
Next Article १५ असोज २०७३, ढोरपाटन दैनिक