ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ फागुन २६ शनिबार नवमी, १० मार्च २०१७
तपाईको आज
मेष– व्यापार व्यवसायमा नोक्सानी ।
वृष– बादबिबादबाट टाढै रहेको श्रेयकर ।
मिथुन– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
कर्कट– बस्त्र उपहार अर्थ लाभको योग ।
सिंह– मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।
कन्या– पेट वा कम्मरमा पिडा वा समस्या ।
तुला– अर्थलाभ सँगै कार्यसिद्धिको योग ।
वृश्चिक– आँखामा समस्या देखा पर्ने ।
धनु– साथिभाई घरपरिवार बाट राम्रो साथ सहयोग ।
मकर– अनावश्यक ठाउँमा धन नाश हुने ।
कुम्भ– शुभ समाचारको प्राप्ति ।
मीन– थालेका कार्य बिचमै रोकिने ।