बागलुङ, २२ फागुन – सिरियामा रूसी सैन्य विमान दुर्घटनाग्रस्त भएको छ। विमान दुर्घटनामा २६ यात्रु र चालक दलका ६ सदस्यको मृत्यु भएको छ। आरआईए नोवोस्टिटी न्यूज एजेन्सीको रिपोर्टअनुसार, यो दुर्घटना तटीय शहर ल्याटियाको नजिकै भएको थियो। प्रारम्भिक सूचना अनुसार,विमान दुर्घटनाको कारण टेक्निकल समस्या रहेको छ। दुर्घटनाको थप जाँच गरिंदैछ।
रूसको सैन्य विमान सिरियामा दुर्घटना, ३२ को मृत्यु
Previous Article२२ फागुन २०७४, ढोरपाटन दैनिक
Next Article मुख्यमन्त्री गुरुङले शुक्रबार विश्वासको मत लिने