ज्यो.सूर्य पौडेल ९८०६१४०८१६२०७४
फागुन १ मंगलबार त्रयोदशी, १३ फेब्रुवरी २०१७
तपाईको आज
मेष– शुभ खवरको प्राप्ती हुने, थालेका कार्य बिचमै ोकिने, सामाजिक स्थानमा खलबल आउने ।
बृषः व्यापार व्यवसायमा असन्तुलनता, कार्यसिद्धिका लागि कडा मेहनत गर्नु पर्ने ।
मिथुनः प्रायः हर कार्यमा नोक्सानी बेहोर्नु पर्ने, आसा गरेको ठाउँबाटै काम नबन्ने ।
कर्कटः थालेका कार्य उचित गतिमा अगाडि बढ्ने, पेट वा कम्बरमा पिडा हुने ।
सिंहः प्रतिष्पर्धामा उत्कृष्ठता प्रदर्शन गरिने, मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
कन्याः यात्रामा बिबिध बिघ्न बाधा खडा हुने, शत्रु पक्षको नास, आफन्तको सहयोग मिल्ने ।
तुलाः शुभ समाचारको प्राप्तीले मन प्रफुल्लित हुने, आँटेका कार्यले सफलताको मार्ग पक्रिने ।
वृश्चिकः अर्थ लाभ सँगै कार्यमा सफलता, चिन्ता बढ्ने कुनै समाचाचार सुन्नु पर्ने ।
धनुः आर्थिक कारोवारमा क्षति, परिवारमा मेलमिलाप तथा रमाईलो भेटघाटको योग ।
मकरः स्वास्थय प्राय अनुकुलनै रहने, लामो दुरीको यात्रा नगर्दानै राम्रो, बादबिबादमा फसिने ।
कुम्भः अनावश्यक ठाउँमा धन नाश भएर जाने, पारिवारीक साथ राम्रो मिल्ने योग ।
मिनः प्रियजन सँग रमाईलो भेटघाट, खर्चका बाटाहरु लम्बीएर जाने, स्वास्थ्य भने अनुकुलनै रहने ।
Previous Articleअबको निकासः आर्थिक र सामाजिक विकास
Next Article तलबमा लगामः स्वागतयोग्य काम