ज्यो. सूर्य पौडेल
२०७३ आश्विन १२ बुधबार, त्रयोदशी
२८ सेप्टेम्बर २०१६
तपाईको आज
मेष– मनमा अशान्तिको कालो बादल मडारिने ।
वृष– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
मिथुन– आर्थिक लाभसँगै कार्यसिद्धिको योग ।
कर्कट– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
सिंह– पारिवारिक साथ र सहयोग राम्रो प्राप्त ।
कन्या– आफन्तबाटै खुट्टा तानिने प्रयास ।
तुला– शुभ समाचार सुन्न पाइने ।
वृश्चिक– आँटेका कर्या अधुरै रहने ।
धनु– व्यवसायमा प्रतिकूलता देखापर्ने ।
मकर– अनावश्यक वादविवादमा समय बित्ने ।
कुम्भ– आफन्तको सहयोगले काम बन्ने ।
मीन– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।