ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ माघ ९ मंगलबार षष्ठी,२३ जनवरी २०१७
तपाईको आज
मेष– सामाजिक स्थानमा खलल आउने ।
वृष– आफन्त सँग रमाईलो भेट ।
मिथुन– थालेका कार्य बिचैमा रोकीने ।
कर्कट– व्यापार व्यवसायमा घाटा ।
सिंह– बादबिबादबाट टाढै रहेको राम्रो ।
कन्या– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
तुला– घरमा ननि चहल पहल छाउने ।
वृश्चिक– प्राय हरकार्यमा बिघ्न बाधा ।
धनु– मनमा चिन्ता बढ्ने समाचार सुन्नु पर्ने ।
मकर– अर्थ लाभ सँगै कार्यसिद्धिको योग ।
कुम्भ– आँखामा कष्ठ वा कुनै समस्या ।
मीन– पारिवारीक साथ सहयोग मिल्ने ।
Previous Articleविद्यालयको भवनमा वडा कार्यालय !
Next Article ९ माघ २०७४, ढोरपाटन दैनिक