ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ पुस २० बिहिबार तृतिया
४ जनवरी २०१७
तपाईंको आज
मेष– इच्छित खानको उपभोगमा रोक ।
वृष– आरेग्यतामा बृद्धि भएर जाने ।
मिथुन– आर्थिक कारोवारमा नोक्सानी ।
कर्कट– मान मर्यादामा बृद्धि भएर जाने ।
सिंह– खर्चका बाटाहरु बढ्ने ।
कन्या– आफन्त सँग रमाईलो भेटघाट ।
तुला– कार्यसिद्धिका लागी कडा परिश्रम गर्नु पर्ने ।
वृश्चिक– व्यापारमा अनुकुलता देखा पर्ने ।
धनु– अनायाशै स्वाथ्यमा नकरात्मक परिवर्तन ।
मकर– पारिवारीक साथले महत्वपुर्ण काम बन्ने ।
कुम्भ– शत्रु पक्ष परास्त हुँदै जाने ।
मीन– मनमा अशान्तिको कालो बादल छाउने ।