ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ कार्तिक २४ शुक्रबार सप्तमी,१० नोभेम्वर २०१७
तपाईको आज
मेष– स्वजन सँगै बैचारीक द्धन्द बढ्ने ।
वृष– मनमा प्रसन्नताको बहार छाउने ।
मिथुन– आर्थिक कारोबारमा नोक्सानी सहनु पर्ने ।
कर्कट– सामाजिक स्थानमा खलल आउने ।
सिंह– अनयासै आर्थिक लाभको योग ।
कन्या– राम्रोे स्वास्थयका बाबजुध कार्यमा बिलम्व ।
तुला– कार्य सिद्धिका लागि प्रतिकुल समय ।
वृश्चिक– ब्यापार व्यवसायमा नोक्सानी सहनु पर्ने ।
धनु– बाद बिबाद बाट टाढै रहेको उचित रहने ।
मकर– मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
कुम्भ– प्रतिष्पर्दामा उत्कृष्ठता प्रदान गरीने ।
मीन– घर बाहिरको बसाइ र यात्रा कष्ठप्रद रहने ।
Previous Article२४ कार्तिक २०७४, ढोरपाटन दैनिक
Next Article भिमापोखरामा भेदभाव सम्वन्धि तालिम