ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ कार्तिक १६ बिहिबार त्रयोदशी,२ नोभेम्वर २०१७
तपाईंको आज
मेष– आफन्तबाटै बिश्वास घातको प्रबल सम्भावना ।
वृष– प्रियजन सँग रमाइलो भेटघाटको अवसर ।
मिथुन– आँटेका कार्यमा बिघ्न बाधा खडा हुने ।
कर्कट– आसा गरेको ठाउँबाटै निराश बन्नु पर्ने ।
सिंह– बादबिबादको दलदलमा फसिने संभावना ।
कन्या– मानशिक शान्ति र आराम मिल्ने ।
तुला– घरमा नवीन चहल पहल छाउने ।
वृश्चिक– घरपरिवारको बसाइ यात्रा कष्टप्रद हुने ।
धनु– अशुभ खवरको प्राप्तिले मन व्याकुल हुने ।
मकर– आरेग्यतामा थप बृद्धि हुँदै जाने ।
कुम्भ– असन्तोष रुपि अनल ज्वालामा मन जल्ने ।
मीन– सामाजिक स्थान, दायित्वमा बृद्धि आउने ।
Previous Articleछ घण्टामै अव सेराबाट सुनौली
Next Article १३ कार्तिक २०७४, ढोरपाटन दैनिक