ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ भाद्र ३१ शनिबार, एकादशी
१६ सेप्टेम्बर २०१७
तपाईको आज
मेष– मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
वृष– अर्थलाभ सँगै कार्यसिद्धिको योग ।
मिथुन– अनर्र्थिक कारोवारमा नोक्सानि ।
कर्कट– मान सम्मानमा बृद्धि ।
सिंह– खिर्चका बाटाहरु बढेर जाने ।
कन्या– प्रियजन सँगको रमाइलो भेटघाट हुने ।
तुला– आँटेका कार्य अधुरै रहने ।
वृश्चिक– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
धनु– बादबिबादमा नफसेकोनै जाती ।
मकर– मनमा शान्ति मुहारमा कान्ती छाउने ।
कुम्भ– घरमा नविन चहलपहल छाउने ।
मीन– यात्रामा बिघ्नबाधा सहनुपर्ने ।