ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ भाद्र २१ बुधबार, पुर्णिमा
६ सेप्टेम्बर २०१७
तपाईको आज
मेष– प्रियजनसँग रमाइलो भेटवार्ताको मौका मिल्ने ।
वृष– थालेका काम विविध काराले रोकिने ।
मिथुन– आशा गरेको ठाउँबाट काम नबन्ने ।
कर्कट– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
सिंह– मानसिक शान्ति र आराम मिल्ने ।
कन्या– यत्रतत्र यश कीर्ति फैलने ।
तुला– मनमा अशान्तिले आफ्नो डेरा जमाउने ।
वृश्चिक– पेट वा कम्मरमा पीडा ।
धनु– आर्थिक कारोबारका लागि अनुकूल समय ।
मकर– असन्तोषरुपी आँधी तुफानमा मन उड्ने ।
कुम्भ– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने ।
मीन– नसोचेको क्षेत्रको धननाश हुने ।
Previous Article२० भाद्र २०७४, धौलागिरी स्टार साप्ताहिक
Next Article सोह्रश्राद्ध आजदेखि शुरु