ज्यो. सूर्य पौडेल (मो.नंः ९८०६१४०८१६)
२०७४ भाद्र १५ बिहीबार, दशमी
३१ अगस्ट २०१७
तपाईको आज
मेष– स्वास्थ्यस्थिति प्रायः प्रतिकूल रहने ।
वृष– प्रायः हरकार्यमा नोक्सानी व्यहोर्नुपर्ने ।
मिथुन– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
कर्कट– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन ।
सिंह– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
कन्या– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
तुला– मनमा प्रसन्नताको बहार छाउने ।
वृश्चिक– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
धनु– नयाँ कार्यक्षेत्रमा गरिएको लगानी शुभ फलदायक ।
मकर– सामाजिक स्थानमा खलबल आउने ।
कुम्भ– शुभ समाचारको आगमनले चित्त प्रफुलित हुने ।
मीन– आँटे ताकेका कार्य विचैमा रोकिने ।