ज्यो. सूर्य पौडेल
२०७४ भाद्र १० शनिबार, विरुढा पञ्चमी
२६ अगस्ट २०१७
तपाईको आज
मेष– मानसिक शान्ति र आराम मिल्ने ।
वृष– घरमा नवीन चहलपहल छाउने ।
मिथुन– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
कर्कट– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
सिंह– आर्थिक लाभसँगै कार्यसिद्धिको योग ।
कन्या– असन्तोषरुपी अनल ज्वालामा चित्त जल्ने ।
तुला– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
वृश्चिक– नसोचेको ठाउँमा धननाश हुने ।
धनु– आफन्तजनसँग रमाइलो भेटघाटको मौका मिल्ने ।
मकर– सोचेका कार्यलाई साकार रुप दिन कठिनाई ।
कुम्भ– छोराछोरीसँगै वादविवाद पर्ने ।
मीन– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।
Previous Article६ भदौ २०७४, ढोरपाटन दैनिक
Next Article चीनसँग नेपालको प्रस्तावः केरुङ–काठमाडौं रेलमार्ग