ज्यो. सूर्य पौडेल
२०७४ साउन २३ सोमबार, पूर्णिमा ब्रत
७ अगस्ट २०१७
तपाईको आज
मेष– स्वास्थ्य स्थिति प्रायः अनुकूल नै रहने ।
वृष– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
मिथुन– वादविवादबाट टाढै रहनु श्रेयस्कर हुने ।
कर्कट– मानसिक शान्ति र आराम मिल्ने ।
सिंह– घरमा नवीन चहलपहल छाउने ।
कन्या– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
तुला– इच्छित खानाको उपभोगमा विध्नबाधा ।
वृश्चिक– आरोग्यतामा थप वृद्धि भएर जाने ।
धनु– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
मकर– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा भित्र्याउने ।
कुम्भ– विश्वासपात्रबाटै घातप्रतिघात हुने ।
मीन– अनायासै धन, जमिन लाभको योग ।
Previous Articleतराईका २० जिल्लामा आज सार्वजनिक विदा
Next Article २३ साउन २०७४, ढोरपाटन दैनिक