ज्यो. सूर्य पौडेल
२०७४ साउन २० शुक्रबार, द्वादशी
४ अगस्ट २०१७
तपाईको आज
मेष– प्रायः हरकार्यमा नोक्सानी मात्रै सहनुपर्ने ।
वृष– घरपरिवारको सहयोगले महत्वपूर्ण काम बन्ने ।
मिथुन– यत्रतत्र यश, कीर्ति फैलने ।
कर्कट– मनमा अशान्तिको कालो बादल मडारिने ।
सिंह– स्वजनसँगै वैचारिक द्वन्द्व वा वादविवाद पर्ने ।
कन्या– आरोग्यतामा थप वृद्धि आउने ।
तुला– आर्थिक कारोबारका लागि प्रतिकूल समय ।
वृश्चिक– सामाजिक मान सम्मानमा वृद्धि आउने ।
धनु– विश्वासपात्रबाटै घात प्रतिघातको उच्च संभावना ।
मकर– आफन्तजनसँग भेटघाटको अवसर मिल्ने ।
कुम्भ– सोचेका कार्यलाई साकार रुप दिन कठिन ।
मीन– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
Previous Article१९ साउन २०७४, ढोरपाटन दैनिक
Next Article रक्तदानको महत्व बुझाउन साकइकल यात्रा