युवा ज्यो. सूर्य पौडेल
मेष– अनावश्यक वादविवादमा फसिने, स्वास्थ्यमा समस्या देखापर्ने, थालेका कार्य विचैमा रोकिने ।
बृषः घरपरिवारको सहयोगले काम बन्ने, वादविवादबाट टाढै रहनु फाइदाजनक, व्यापारमा घाटा ।
मिथुनः प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने, थालेका कार्य सफलतान्मुख, वादविवादको विषय बनिने ।
कर्कटः मानसिक अशान्ति, घरमा नवीन चहलपहल छाउने, सातान्तमा मनमा राहत मिल्ने ।
सिंहः इच्छित खानाको उपभोगमा विध्न, घरबाहिरको बसाई कष्टप्रद, शत्रु पक्ष परास्त हुँदै जाने ।
कन्याः आरोग्यतामा थप वृद्धि, स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने, यात्रामा विध्नबाधा खडा हुने ।
तुलाः आँखामा कष्ट हुने, आर्थिक कारोबारमा फाइदा हुने, अशुभ समाचार सुन्नुपर्ने ।
वृश्चिकः सामाजिक स्थानमा वृद्धि आउने, आर्थिक कारोबारमा घाटा, आरोग्यतामा वृद्धि हुने ।
धनुः सामाजिक स्थानमा अलबल आउने, पारिवारिक साथ प्राप्त हुने, आर्थिक कारोबारमा नोक्सानी ।
मकरः आफन्तजनसँग भेटघाट हुने, नसोचेको ठाउँमा धन नाश हुने, नयाँ कार्यक्षेत्रको लगानी शुभ ।
कुम्भः स्वास्थ्यस्थिति अनुकूल नै रहने, शुभ समाचार सुन्न पाइने, खर्चका बाटाहरु बढेर जाने ।
मिनः व्यापारमा नोक्सानी, थालेका कार्य अधुरै रहने, सातान्तमा अनायासै धन जमिन लाभ हुने ।