ज्यो. सूर्य पौडेल
२०७४ असार २८ बुधबार, तृतीया
१२ जुलाई २०१७
तपाईको आज
मेष– मनमा प्रसन्नता छाउने कुनै समाचार सुन्न पाइने ।
वृष– आँटेका कार्य विचैमा अल्मलिने ।
मिथुन– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
कर्कट– स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।
सिंह– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
कन्या– यत्रतत्र यश कीर्ति फैलने ।
तुला– मनमा उदासता छाउने कनुै खबर सुन्नुपर्ने ।
वृश्चिक– स्वजनसँगै वैचारिक द्वन्द्व हुने ।
धनु– आरोग्यतामा थप वृद्धि आउने ।
मकर– मनमा असन्तोषरुपी आँधीहुरी चल्ने ।
कुम्भ– साथीभाइ घरपरिवारबाट राम्रो साथ प्राप्त ।
मीन– आफन्तबाटै घातप्रतिघातको सम्भावना ।
Previous Articleमहिलालाई राष्ट्रपति बनाएर देखाउन अन्य दललाई ओलीको चुनौती
Next Article नेपाल विजयी