ज्यो. सूर्य पौडेल
२०७४ असार २७ मंगलबार, द्वितिया
११ जुलाई २०१७
्तपाईको आज
मेष– स्वास्थ्यस्थिति प्रायः अनुकूल रहने ।
वृष– आशा गरेको ठाउँबाट काम नबन्ने ।
मिथुन– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
कर्कट– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
सिंह– पछाडि बसेर खुट्टा तान्नेहरु आफै पछारिने ।
कन्या– मनमा अशान्तिले आफ्नो डेरा जमाउने ।
तुला– पेट वा कम्मरमा पीडा अथवा कुनै समस्या देखापर्ने ।
वृश्चिक– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
धनु– आँखामा कष्ट वा कुनै समस्या देखिने ।
मकर– मान सम्मानमा थप वृद्धि आउने ।
कुम्भ– खर्चका बाटाहरु लम्बिएर जाने ।
मीन– आफन्तजनसँग रमाइलो भेटघाट हुने ।