ज्यो. सूर्य पौडेल
२०७४ जेठ २४ बुधबार, त्रयोदशी
७ जुन २०१७
तपाईको आज
मेष– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
वृष– यत्रतत्र यश कीर्ति फैलने ।
मिथुन– कुनै अुशभ समाचारको प्राप्तिले चित्त व्याकुल ।
कर्कट– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
सिंह– मनमा प्रसन्नताको बहार छाउने ।
कन्या– असन्तोषरुपी ज्वारभाटाको चित्त किनारा डुबान ।
तुला– पारिवारिक साथ सहयोग राम्रो प्राप्त ।
वृश्चिक– विश्वासपात्रबाटै घातप्रतिघातको सम्भावना ।
धनु– प्रियजनसँग भेटघाटको अवसर जुट्ने ।
मकर– सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ ।
कुम्भ– स्वास्थ्यमा कुनै न कुनै समस्या देखापर्ने ।
मीन– प्रायः हर कार्यमा नोक्सानी ।
Previous Articleकांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा निर्वाचित
Next Article लिगमा चिल्डे«न, रुद्रेपिपल र फ्युचरको विजयी शुरुवात