ज्यो. सूर्य पौडेल
२०७४ बैशाख ९ शनिबार, एकादशी
२२ अप्रिल २०१७
तपाईको आज
मेष– हर्ष खुशीयुक्त समाचार सुन्न पाइने ।
वृष– आँटेका कार्यहरु अधुरा नै रहने ।
मिथुन– व्यापार व्यवसायमा असन्तुलन देखापर्ने ।
कर्कट– वादविवादको दलदलमा फसिने प्रबल सम्भावना ।
सिंह– आथिृक कारोबारमा मनग्य फाइदा हुने ।
कन्या– घरमा नयाँ चहलपहल छाउने ।
तुला– यात्रामा अनेकानेक विध्नबाधा खडा हुने ।
वृश्चिक– चिन्ता बढाउने कुनै समाचार सुन्नुपर्ने ।
धनु– मनमा प्रसन्नताको बहार छाउने ।
मकर– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
कुम्भ– सामाजिक मान सम्मानमा वृद्धि आउने ।
मीन– खर्चका बाटाहरु बढेर जाने ।
Previous Articleस्थानीय तह, तालमेल र महिला नेतृत्व
Next Article निर्वाचन अधिकृत कार्यक्षेत्रममा खटिए