ज्यो. सूर्य पौडेल
२०७३ चैत २८ सोमबार, चतुर्दशी
१० अप्रिल २०१७
तपाईको आज
मेष– घरमा नवीन चहलपहल छाउने ।
वृष– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
मिथुन– इच्छित खानाको उपभोगमा अवरोध खडा ।
कर्कट– मनमा प्रसन्नताको बहार छाउने ।
सिंह– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
कन्या– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
तुला– नसोचेको ठाउँमा अनावश्यक धननाश हुने ।
वृश्चिक– आफन्तजनसँग रमाइाले भेटघाटको अवसर ।
धनु– स्वास्थ्यस्थिति प्रायः अनुकूल नै रहने ।
मकर– छोराछोरी वा नजिकैका आफन्तसँगै वैचारिक द्वन्द्व।
कुम्भ– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखापर्ने ।
मीन– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।