ज्यो. सूर्य पौडेल
२०७३ चैत १६ बुधबार, प्रतिपदा
२९ मार्च २०१७
तपाईको आज
मेष– पारिवारिक साथ सहयोग राम्रो प्राप्त ।
वृष– आफनै ठानिएकाद्वारा खुट्टा तानिने ।
मिथुन– अनायासै आर्थिक लाभ हुने ।
कर्कट– स्वास्थ्यस्थिति प्रायः अनुकूल नै रहने ।
सिंह– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
कन्या– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
तुला– आफन्तको सहयोगले महत्वपूर्ण काम बन्ने ।
वृश्चिक– पछाडि बसेर खुट्टा तान्नेहरु आफै पछारिने ।
धनु– मनमा अशान्तिको कालो बादल मडारिने ।
मकर– स्वजनसँगै वैचारिक मनमुटावको परिबन्द बन्ने ।
कुम्भ– आरेग्यतामा थप वृद्धि हुने ।
मीन– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
Previous Articleम्यादी प्रहरीमा दरखास्त दिनेको लहर
Next Article १६ चैत २०७३, ढोरपाटन दैनिक