ज्यो. सूर्य पौडेल
२०७३ फागुन ३० सोमबार, प्रतिपदा
१३ मार्च २०१७
तपाईको आज
मेष– शत्रु पक्ष परास्त हुँदै जाने ।
वृष– प्रायः हरकार्यमा विध्नबाधा सहनुपर्ने ।
मिथुन– मनमा उदासता छाउने कुनै समाचार सुन्नुपर्ने ।
कर्कट– आरोग्यतामा थप वृद्धि हुने ।
सिंह– असन्तोषरुपी अनल ज्वालामा मन प्रज्वलित हुने ।
कन्या– नयाँ कार्यक्षेत्रको लगानीले शुभ फल दिने ।
तुला– सामाजिक स्थानमा केही खलबल आउने ।
वृश्चिक– हर्षमुक्त समाचार प्राप्तिले मन प्रफुल्ल हुने ।
धनु– आँटेका कार्य अधुरै रहने ।
मकर– अपेक्षित ठाउँबाटै असहयोग हुने ।
कुम्भ– वादविवादबाट टाढै ेरहनु श्रेयस्कर ।
मीन– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
Previous Articleनिर्वाचनमा कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?
Next Article म्याग्दीमा बेमौसमी सुन्तला भण्डारण