म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङमा अवस्थित के वि एकेडेमीका विद्यार्थीहरुले विश्ववातावरण दिवसको अवसर पारेर विद्यालय नजिकको बारीमा तरकारी खेती सुरु गर्नुका साथै सामुदायिक पाखोमा वृक्ष रोपण गरेका छन् । विद्यार्थीहरुलाई किताबी ज्ञानका अतिरिक्त व्यवहारिक र सीपमूलक शिक्षा प्रदान गर्ने उद्धेश्यले कक्षा सातदेखि दशसम्मका विद्यार्थीहरुलाई एकसय जना विद्यार्थीहरुलाई सामुहिक तरकारी खेतीमा लगाइएको विद्यालयका प्रिन्सिपल बिमल शर्माले बताउनुभयो । “आज विश्व वातावरण दिवसको अवसर पारेर तरकारी खेतीको सुभारम्भ गरेका छौँ” प्रिन्सिपल शर्माले भन्नुभयो “यसलाई निरन्तरता दिँदै विद्यालयको खाली जग्गामा मौसमी तथा वेमौसमी तरकारी खेती गर्न विद्यार्थीलाई सिकाउने र तरकारी विक्रीबाट प्राप्त आम्दानी विद्यार्थीलाई नै दिने योजना बनाएका छौँ ।” त्यसैगरी विश्व वातावरण…
Author: Amrit Baskune
मत सर्वेक्षणअनुसार कन्जरभेटिभ पार्टी आगामी चुनावमा भारी पराजयको बाटोमा छ । सर्वेक्षणहरूमा प्रमुख प्रतिपक्षी लेबर पार्टी अगाडि देखिएको छ । गत अप्रिलमा युगभले आफ्नो सर्वेक्षणमा आगामी चुनावमा लेबरले ४०३ सिट र कन्जरभेटिभले १५५ सिट जित्ने उल्लेख गरेको छ । अफिस फर नेसनल स्ट्याटिटिक्सको नयाँ तथ्यांकले देशमा मुद्रास्फीति २.३ प्रतिशतमा झरेको देखाएको भोलिपल्टै सुनकले निर्वाचन घोषणा गरेका हुन् लन्डन — केही महिनायता बेलायतमा आगामी चुनावको मितिबारे विभिन्न अनुमानहरू चलिरहेका थिए । राजनीतिक वृत्तमा आगामी वर्षको जनवरीमा निर्वाचन हुने अड्कलबाजी थियो । कानुनतः बेलायतको संसद्को पाँचवर्षे कार्यकाल १७ डिसेम्बर २०२४ सम्म भएकाले पनि तत्काल चुनाव नहुने आकलन अधिकांशको थियो । बेलायती प्रधानमन्त्री ऋषि सुनक र लेबर पार्टीका नेता…
गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेलमा घरेलु टोली म्याग्दी ‘ए’ च्याम्पियन बनेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न फाइनल स्पर्धामा कास्कीलाई झिनो ३ अंकले अग्रता लिदैं च्याम्पियन भएको हो । शुक्रबारबाट सुरु भएको खेलमा कास्कीले लगातार लिड लिए पनि दोस्रो दिन अन्तिम खेल बाँकी हुँदा म्याग्दी ‘ए’ ८७ का विरुद्ध ९० अंक प्राप्त गर्दै च्याम्पियन भयो । निकै प्रतिस्पर्धात्मक खेलमा तेस्रो स्थान प्राप्त गरेको मुस्ताङ जिल्लाले ८६ अंक बटुल्यो । च्याम्पियन भएको म्याग्दीले नगद रु ७५ हजार, कास्कीले नगद रु ५० हजार र मुस्ताङले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे ।…
नेकपा एमालेमा आस्थावान् म्याग्दी घर भै काठमाडौं बस्नेहरुको संस्था नेकपा एमाले म्याग्दी काठमाडौं सम्पर्क समिति मञ्चको अध्यक्षमा पुनः तमबहादुर गुरुङ निर्वाचित भएका छन् । शनिवार काठमाडौंमा भएको एक भेलाले गुरुङको नेतृत्वमा निर्विरोध १५ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा होम पुन, धनमाया शेरपुञ्जा, सचिवमा इन्द्र खड्का, उपसचिवमा खेम सुवेदी र कोषध्यक्षमा खडक थापा चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा हिराबहादुर थापा, पदम छन्त्याल, कृष्ण पुन, दिनद जुग्जाली, हिरालाल रोका, चमेली खत्री र हुपेन पुन निर्वाचित हुनु भएको कोषध्यक्ष खडक थापाले जानाकारी दिनु भयो । निर्वाचन अगाडि बोल्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा नेकपा एमाले गण्डकी प्रदेश सम्पर्क…
तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय परम्परागत ठेलो खेलमा स्याङजाका दुजिक थापा मगर च्याम्पियन भएका छन् । म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न प्रतियोगितामा १४.३१ मिटरको दुरी फाल्दै उनी च्याम्पियन बनेका हुन् । यसै गरी प्रतियोगितामा पर्वतका किरण विक दोस्रो भएका छन् । उनले १४.२६ मिटरको दुरी फाले भने पर्वतका राजेन्द्र हमालले १३.०० मिटरको दुरी फाल्दै तेस्रो बने । च्याम्पियन भएका दुजिकले नगद रु १५ हजार, किरणले नगद रु १० हजार र राजेन्द्रले नगद रु ५ हजारका साथमा मेडल, प्रमाणपत्र र ट्रफी हात पारे । गण्डकी प्रदेश अन्तर्गत रहेका विभिन्न मौलिक र परम्परागत खेलहरुको संरक्षण, प्रवर्द्धन र जर्गेना गर्न परिषदले विगत तीन वर्ष देखि…
प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले खेल क्षेत्रको विकासका लागि व्यवस्थित पूर्वाधार संरचना आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दग्नामस्थित एकता युवा क्लबको नवनिर्मित खेलमैदान, बास्केटबलको फाइबर बोर्ड, प्याराफिट र स्टेज उद्घाटन गर्नुहुँदै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो । क्लबद्वारा आयोजित भुमेपुजा मेलालाई समेत सम्बोधन गर्नुहुँदै कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका सांसद गर्बुजाले स्थानीय स्तरमा सञ्चालन हुने मेला महोत्सवले परम्परागत कला संस्कृति, खेलकुदको प्रवर्द्धन र खेल प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘‘खेलकुद क्षेत्रको विकासका लागि व्यवस्थित गुणस्तरीय पूर्वाधार संरचना आवश्यक पर्छ,’’ उहाँले भन्नुभयो, ‘‘खेलकुद क्षेत्रको समग्र विकासका लागि सक्दो प्रयास गर्नेछु ।’’ सयौँ…
हिमाली जिल्ला म्याग्दीको बेनीमा तेस्रो गण्डकी प्रदेश स्तरीय परम्परागत ताराखेल प्रतियोगिता–२०८१ शुक्रबारदेखि सुरु भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको आयोजना र जिल्ला खेलकुद विकास समिति म्याग्दीको समन्वयमा सुरु भएको प्रतियोगिता शनिबार सकिने प्रतियोगिताका संयोजक गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य योगेन्द्र शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेश भित्रका छ जिल्लाका सात टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य विमला गौचनले गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै गौचनले थकाली जातिको परम्परासँग जोडिएको यस प्रतियोगिता थकालीहरुले खेल्ने नियम अनुसार नै खेलाइदै आएको बताउनुभयो । आधुनिक अन्तर्राष्ट्रिय नियमभन्दा पनि थकाली जातिले खेल्दा पहिलादेखि जुन नियम प्रयोग गर्दै आएका हुन्…
प्राच्य ज्ञान विज्ञानको मूलथलो नै उच्च हिमशैलको दक्षिणी शैलमैदान भएको र यस हिमवत्खण्डमा धेरै आर्य महर्षिहरू र गौतमी, अनसूया, गार्गी जस्ता नारीरत्न विदुषीहरूले पनि साधना गरेको गौरव गाथा गाउँदै आएका हामी नेपालीहरूले ती प्राग्ऐतिहासिक कथा र गाथा गाएर मात्र बसिरहनु हुँदैन भन्नेमा सहमत हुँदै नेपालका पर्वतीय र उच्च हिमालयहरूको अमूल्य जीवनदायी वनस्पति जडीबुटीहरूको अपार भण्डार हो भन्ने तथ्यबोध गरेर पनि त्यसको समुचित अनुसन्धान प्रयोग र अधिकतम नेपाली जनसाधारणमा जानकारी दिन नसकिरहेको कुरामा ध्यान दिँदै, नेपालमा शिक्षा उपार्जन गर्न प्रयत्नरत रहँदारहँदै पनि आर्थिक, सामाजिक, संस्कारगत आदि कारणले गर्दा संस्कृतसहितको राम्रो शिक्षा प्राप्त गर्न नसकेका नेपाली कन्याहरूलाई जाति, उत्पत्ति, वंश र वर्ग…
व्यावसायिक हवाई दुर्घटना निकै दुर्लभ मानिन्छ । इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आइएटिए) का अनुसार प्रत्येक वर्ष विश्वमा यात्रुवाहक विमानको तीन करोडभन्दा बढी फ्लाइटले कुनै अप्रिय घटनाबिना उडान भर्ने र अवतरण गर्दछन् । सन् २०२२ को तथ्याङ्कलाई हेर्दा पनि यात्रुको ज्यान जाने गरी पाँच वटा मात्र घातक दुर्घटना भएका थिए । सुरक्षा जाँचकर्ताले यात्रुवाहक विमान दुर्घटनाको कारण पत्ता लगाउनमा प्रायः सफलता पाउँछन् तर समुद्र तटबाट टाढा भएको दुर्घटनामा उनीहरूको कार्य निकै कठिन हुन जान्छ । केही मामिलामा यात्रुवाहक विमान आफ्नो गन्तव्यमा पुग्न असफल हुँदा विमान हावामा यसरी गायब भए– न त रेडियो सन्देश छ न त भग्नावशेष नै फेला प¥यो, कोही जीवित पनि भेटिएनन्, यतिसम्म…
काठमाडौं। आइसिसी टि-२० विश्वकपको दोस्रो आधिकारिक वार्म अप खेलमा नेपालले आज घरेलु टोली अमेरिका विरुद्ध खेल्दैछ । ड्यालसस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा यो खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । यसअघिको पहिलो खेलमा नेपाल क्यानाडासँग ६३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । क्यानाडाले दिएको १ सय ८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १ सय २० रनमा समेटिएको थियो । विश्वकप क्रिकेट आगामी जेठ १९ गतेबाट अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुदैछ । समूह डी मा रहेको नेपालको समुहमा नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् । जेठ २२ गते नेदरल्यान्ड्स…