Author: Amrit Baskune

हरेक प्रकाशित हुने अखबारहरुमा सवारी दुर्घटनाका घटनाहरु अनिवार्य आउने गरेका छन् । नेपालमा हवाईपछि सबैभन्दा दुर्घटना हुने सवारी साधन हुन् । सवारी साधन दुर्घटनाका कारण निर्दाेष नागरिकहरुले अनाहक ज्यान गुमाउन बाध्य भएका छन् । प्राविधिक जाँच बिना बनाईएका ग्रामिण सडक होस् वा राष्ट्रिय राजमार्गमा पनि क्षमताभन्दा बढी यात्रु बोक्ने परम्पराका कारण भयानक सवारी दुर्घटना हुने गरेका छन् । विकासको नाममा अहिले घर घरमा मोटरबाटो लैजाने सनकका कारण दुर्घटनाको दर पनि बढ्दै गएका छन् । प्रायः जसो वर्षामा सबैभन्दा बढी ग्रामिण सडकहरु सवारी चलाउनै नसक्ने अवस्था रहेका छन् । तर, त्यो जोखिमको मुल्यांकन नै नगरी सवारी साधनहरु चलाउँदा नागरिकको ज्यान जाने संख्या पनि बढ्दै गएको छ । अहिले…

Read More

म्याग्दी, ६ भदौं – नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववीयु क्रान्तिकारीको आईतबार मंगला उच्च मावि बाबियाचौरमा संगठन विस्तार भएको छ । कक्षा ११ र १२ मा कमल गिरीको अध्यक्षमा गठन भएको ३१ सदस्यीय ईकाई कमिटीको उपाध्यक्षमा दिवश सापकोटा, दिपा पौडेल, सचिवमा सविता शर्मा, सहसचिवमा सज्जन सुवेदी र कोषाध्यक्षमा याम थापा रहेका छन् । त्यस्तै मावि तहमा अर्जुन कँडेलको अध्यक्षतामा ३७ सदस्यीय ईकाई कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा कोपीला विक, सचिवमा रसमाया फगामी, सहसचिवमा लक्ष्मण नेपाली, अमृत सापकोटा र कोषाध्यक्षमा सिजन कुमार सुवेदी रहेका छन् । विद्यालय ईकाई कमिटिका पुर्व अध्यक्ष तथा जिल्ला सदस्य बबिता पुनलाई सल्लाहकारमा चयन गरिएको छ । भेलामा बोल्दै…

Read More

काठमाडौं, ६ भदौं – नेपाल आयल निगमले एक–दुई दिनभित्रै पेट्रोलियम पदार्थको वितरण सहज हुने जनाएको छ । उपत्यकाका पेट्रोल पम्पमा पर्याप्त इन्धन नहुँदा उपभोक्ताले इन्धन भर्न घन्टौँसम्म लाइन बसेर सास्ती बेहोरिरहेका बेला निगमले आइतबार औसतभन्दा बढी इन्धन वितरण गरिएकाले वितरण सहज हुने बताएको हो । रक्सौलस्थित भारतीय आयल कर्पोरेसनको डिपोबाट पर्याप्त इन्धन नआएको भन्दै निगमले पम्पलाई आवश्यक इन्धन नदिएका कारण झण्डै एक सातादेखि मुलुकभर पेट्रोलियम पदार्थको हाहाकार भएको थियो । उपत्यकाका केही पम्पले आज तेल वितरण गरेपनि उपभोक्ताको लामो लाइन देखिन्थ्यो । उपत्यकामा दैनिक चार लाख लिटर पेट्रोलियम पदार्थ खपत हुने गरेकामा अहिले उपभोक्ताको मागलाई मध्यनजर गर्दै दैनिक छ लाख लिटर इन्धन वितरण गरेको…

Read More

म्याग्दी, ६ भदौं – रुट परमिट नभएका सडकमा ठुलो जनधनको क्षती हुने गरी सडक दुर्घटना हुन थालेपछि धौलागिरि अञ्चलमा समेत रुट परमिट नभएका सडकमा सवारी सञ्चालनमा रोक लगाइएको छ । आइतबार बेनीमा यातायात ब्यवसायीसंग भएको कार्यक्रममा रुट परमिट विना सोमबारदेखी सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको म्याग्दी जीप तथा बस सञ्चालनक समितिका उपाध्यक्ष मोहन केसीले ढोरपाटनलाई जानकारी दिए । उनका अनुसार, बेनी–जोमसोम सडकमा अस्थायी रुट परमित भएपनि जिल्लाका अन्य ग्रामिण सडकहरुमा नभएको बताए । काभ्रेमा भएको सडक दुर्घटना पछि गृह मन्त्रालयले देशभरका प्रशासनलाई रुट परमिट नभएका सडकमा सार्वजनिक यातायात रोक्न निर्देशन दिएपछि आज उक्त निर्णय भएको हो । ‘रुट नभएका सबै सडकमा सार्वजनिक सवारी…

Read More

तपाईँ बस्ने कोठा त साँघुरो रहेछ त ? अलि साँघुरै छ। जब बालुवाटारबाट सपथ लिएर यता (घट्टेकुलो)मा आएँ, यहाँ त धेरै भिड भइसकेछ। बाहिर पनि उत्तिकै, भित्र पनि उत्तिकै भीड भएपछि म त आत्तिएँ। त्यसपछि कुपोन्डोलतिर भाग्नु परिहाल्यो। जाने बेला घरबेटीलाई भनेँ, यो घर मैले छाडेको छैन है, फेरि आउँछु।’ अहिले यतै आएँ। नियुक्ति हुने बेलामा घरभरि मान्छे थिए, छाडेपछि आए कि आएनन् त ? छाडेर आएपछि अस्ति यो टोलका सबैसँग फेरि भेट भयो। सबैसँग पुरानै शैलीमा बोलीचाली भयो, उही सौहार्द्धपूर्ण भेटघाट भयो तर सत्तामा हुँदाभन्दा बाहिर रहँदा जनता बढी खुसी हुने रहेछन्। यो अनुभव गरेँ मैले। किन यस्तो भएको…

Read More

काठमाडौं, ५ भदौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४६ करोड ५६ लाख बिगो दाबी सहितको एउटा मुद्दा विशेष अदालतमा हारेको छ। विशेषले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना निर्माण गर्ने भन्दै अवैध बालुवाखानी सञ्चालन गरी करोडौं रुपैयाँ अनियमितता गरेको आरोपमा दुई ठेकेदारलाई समान्य जरिवाना गर्दै अन्यलाई सफाई दिएको हो। अख्तियारले दायर गरेको आरोपपत्रमा दावी अनुसार तत्कालीन कोषका दुई सदस्यसचिव तथा तीन स्थानीय विकास अधिकारीको संलग्नता पुष्टि हुन नसकेको भन्दै उनीहरुलाई विशेष अदालतले सफाई दिने फैसला सुनाएको हो। विशेषले अख्तियारको आरोप पुष्टि हुन नसकेकोमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिवहरू निर्मल कुइँकेल, सुशील नाहटा, काठमाडौंका तत्कालीन स्थानीय विकास अधिकारीहरू महेन्द्रलाल श्रेष्ठ, गोपालप्रसाद पराजुली…

Read More

कांग्रेस जिल्ला सभापतिको भेला: काठमाडौं, ५ भदौ -नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले स्थानीय निकायको पुनसंरचना गर्दा सेवा सुविधाबारे ध्यान दिन पार्टी नेतृत्वलार्इ सुझाव दिएका छन्।स्थानीय पुनसंचरना गर्दा एकैपटक स्थानीय निकायको संख्या घटाउन नहुने भन्दै उनीहरुले पुनसंरचना आयोगले ल्याएको प्रस्ताव व्यवहारिक नभएको भन्दै नेतृत्वलाई त्यसबारे चनाखो हुन आग्रह समेत गरेका हुन्। उनीहरुले आयोगले प्रस्ताव गरेको ५६५ लाई बढाएर कम्तीमा एक हजार स्थानीय निकाय कायम गर्नु पर्नेमा जोड दिएका छन्। आइतबारदेखि काठमाडौंमा सुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको भेलामा बोल्ने अधिकांश जिल्ला सभापतिहरुले थोरै गाउँपालिका र नगरपालिका बनाउँदा व्यावहारिक रुपमा आइपर्ने समस्याबारे ध्यान दिन पनि नेतृत्वलाई सुझाब दिएका छन्। गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित…

Read More

अर्जुन कार्की बागलुङ, ५ भदौ – खसान राष्ट्रिय संघर्ष समितिका संयोजक प्रेमबहादुर खातीले आदिमकालदेखि बसोबास गर्दै आएका खस समुदायलाई सरकारले अन्य भनेर अवहेलना गरेको बताएका छन् । आज (आईतबार) क्षत्री समाज बागलुङले आईतबार आयोजना गरेको भेटघाट तथा परिचय कार्यक्रममा बोल्दै खातीले उक्त कुरा बताएका हुन । उनले खस समुदायहरुलाई आदिवासीको सूचीमा राख्न र क्षत्रीहरुको संरक्षणको लागि सबै क्षत्रीहरु एकजुट भई लाग्नुपर्नेमा जोड दिएका छन् । देश संघीयतामा गएसँगै जातिय प्रदेशको लागि सबै जातजातिहरुले पहल गरेको बताउँदै खस समुदायहरुको लागि पनि प्रदेश चाहिने बताए । ‘खस समुदायको पहिचान र सामाथ्र्य रहेको छ’ संयोजक खातीले भने ‘त्यसैले नै खस समुदायलाई खसान प्रदेश दिनुपर्छ…

Read More

बागलुङ, ५ भदौ -देशभर चर्चामा आएको राष्ट्रिय आबिष्कार केन्द्रलाइ ४ वटा सूचक सहितको मोडलमा विकास गरिने म्यागासेसे पुरस्कार बिजेता महाविर पुनले बताएका छन् । शनिवार बागलुङमा आयोजित एक कार्यक्रममा पुनले आविष्कार केन्द्र जनताको चन्दाबाट संचालन गर्ने गरी देशभरी आर्थिक संकलन अभियान थालिने बताए । कम्तिमा ५० करोड रुपैयाँ सहित संचालन गर्नेगरी सरकारसँग माग गर्दा नपाएपछि उनले जनताको चन्दाबाट केन्द्र संचालन गर्ने तयारी गरेको बताए । विज्ञान मन्त्रालयले ४/५ करोड दिन्छु त भनेको थियो तर मैले सो रकम लिन्न भने, पुनले भने– ‘चार बर्षदेखि सरकार प्रमुख र मन्त्रालय धाउदा पनि नदिएपछि सरकारको रकम नलिने घोषणा गरेको हुँ ।’ केन्द्र संचालनमा आएपछि पहिलो पटक देशभरका युवाहरुको…

Read More

बागलुङ, ५ भदौ – सुनचाँदी व्यवसायी संघ बागलुङको अध्यक्षमा ओमबहादुर विश्वकर्मा सर्वसम्मत रुपमा चयन भएका छन् । संघको शनिबारदेखि सुरु भएको अधिवेशनले विश्वकर्माको नेतृत्वमा नयाँ समिति सर्वसम्मत रुपमा चयन गर्न सफल भएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा युवराज राजभण्डारी, द्धितीय उपाध्यक्ष महेन्द्र विक, सचिवमा अनिलकुमार विक, कोषाध्यक्षमा आदर राजभण्डारी, सहकोषाध्यक्ष राजेन्द्र विक, सहसचिवमा कविराज विक रहेका छन् । सदस्य मनबहादुर विक, सिता राजभण्डारी, राजेन्द्र विक, खेम विक, अशोक विक रहेको सचिव अनिल कुमार विकले जानकारी दिए ।

Read More