इटाली, ९ भदौ – मध्य इटालीमा केन्द्रबिन्दू भएर गएको शक्तिशाली भूकम्पका कारण थुप्रै गाउँहरु तहस नहस भएको छ । भूकम्पमा परि अहिलेसम्म कम्तिमा ३८ जनाको मृत्यु भइसकेको छभने १५० भन्दा बढी बेपत्ता छन् । उनीहरु भग्नावशेसभित्र पुरिएको आशंका गरिएको छ । मध्यरातमा आएको भूकम्पको तीव्रता ६.२ म्याग्निच्युड मापन गरिएको छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्बेका अनुसार भूकम्प इटालीयन शहर परुजा नजिकै जमिनबाट १० किलोमिटर भित्र थियो । भूकम्पले थुप्रै भवनहरु ध्वस्त भएका छन् । अमाट्रिस शहरका मेयरले इटालीयन रेडियोलाई बताए अनुसार आधा शहर ध्वस्त भएको छ । इटालीयन सञ्चारमाध्यमले जनाए अनुसार राजधानी रोम शहरका भवनहरु करीव २० सेकेण्डसम्म हल्लिएका थिए । एक्युम्याली शहरका मेयर स्टेफानो पेटरुचीले स्थानीय सञ्चारमाध्यमलाई…
Author: Amrit Baskune
ज्यो. सूर्य पौडेल २०७३ भाद्र ९ बिहीबार, अष्टमी २५ अगष्ट २०१६ तपाईको आज मेष– सामाजिक स्थानमा खलबल आउने । वृष– आफन्तजनसँग रमाइलो भेटघाट हुने । मिथुन– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने । कर्कट– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने । सिंह– वादविवादबाट टाढै रहनु् श्रेयस्कर । कन्या– मनमा शान्ति मुहारमा कान्ति छाउने । तुला– घरमा नवीन चहलपहल छाउने । वृश्चिक– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने । धनु– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने । मकर– आरोग्यतामा थप वृद्धि हुने । कुम्भ– मनमा असन्तोषरुपी अनल ज्वाला दन्किने । मीन– आदर सत्कार प्राप्त हुने ।
सन्तोष गौतम बेनी, ८ भदौ – म्याग्दीका करिब एक चौथाइ गर्भवती महिला २० नपुग्दै आमा बन्ने गरेका छन् । आर्थिक वर्ष ०७२/७३ मा जिल्ला जनस्वास्थ्य कार्यालयमा दुई हजार २८६ जनाले गर्भजाँच गराएकामा ५६८ जना २० वर्षभन्दा कम उमेरका रहेका कार्यालयकी परिवार स्वास्थ्य कार्यक्रम संयोजक लीला गौतमले जानकारी दिइन् । कार्यालयको तथ्याङ्कअनुसार आव ०७१/७२ मा २० वर्षभन्दा कम उमेरका गर्भवतीको सङ्ख्या २८.२६ प्रतिशत र २०७०/७१ मा ३२ प्रतिशत थियो । किशोरी तथा युवती शारीरिक र मानसिकरुपमा परिपक्क नभई आमा बन्न बाध्य भएका हुन् । २० वर्षअघि बच्चा जन्माउनुलाई आमा र बच्चा दुवैको स्वास्थ्यका हिसाबले जोखिमयुक्त मानिन्छ । बीस वर्षअघि नै बच्चा जन्माउँदा पाठेघर खस्ने,शारीरिक कमजोरी,…
काठमाडौं, ८ भदौ – नयाँ शक्ति पार्टीलाई निर्वाचन आयोगले विधिवत दर्ता गरी दलको मान्यता दिएको छ । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले गत असार २६ गते दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । आयोगले भट्टराईको निवेदन सदर गर्दै मंगलबार दल दर्ता भएको प्रमाणपत्र उपलब्ध गराएको हो । नयाँ शक्ति पार्टीको दल दर्ता नम्बर रा. ५६ छ । यसअघि नयाँ शक्ति अभियानको रुपमा मात्र रहेकोमा अब आधिकारिक दल बनेको हो ।निर्वाचन आयोगले भनेको छ, ‘राजनीतिक दल सम्बन्धी ऐन, २०५८ को दफा ७ बमोजिम उक्त नयाँ शक्ति पार्टी, नेपाललाई राजनीतिक दलको रुपमा आयोगमा दर्ता गरीदिने तथा सो दलको कार्यकारी समिति, विधान…
काठमाडौं, ८ भदौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कुनै देशको अतिरिक्त चासोको आधारमा देशको मुल कानुन संशोधन गर्न नसकिने बताएको छ। राजधानीमा आठ दिनसम्म चलेको ४३ औं स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमाल महासचिव इश्वर पोखरेलले कुनै देशको अतिरिक्त चासोका आधारमा देशको मुल कानुन संशोधन गर्न नसकिने बताएका हुन्। वर्तमान सरकारले संविधान कार्यान्वयनलाई धरापमा पारेर मुलुकलाई अचिश्य, अस्थिरता र संवैधानिक रिक्ततातर्फ लैजाने काम गरिरहेको आरोप एमालेले लगाएको छ। ‘त्यसकालागि राजनीतिक तथा समाजिक द्वन्द्व निम्त्याउने खेल सुरु भएको छ,’ एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘हुँदै नभएको समस्या खडा गरेर त्यसैको भरमा मुलुकलाई अप्ठेरो पार्ने कामले समस्या समाधान…
८ भदौ २०७३, ढोरपाटन दैनिक 8 Bhadra 2073, Dhorpatan Daily
७ भदौ २०७३, धौलागिरी स्टार साप्ताहिक 7 Bhadra 2073, Dstar
फल्स प्रिगनेन्सी एउटा अवस्था हो जहाँ केही महिला आफू गर्भवती भएको भ्रममा बाँच्छन् । अझैपनि कतिपय महिला यस्ता समस्याबाट पीडित हुने गरेको पाइन्छ । उनीहरुमा गर्भवती भएको महिलामा जस्तै परिवर्तन आउँछ । वास्तवमा उनी गर्भवती भने भएकी हुदिनन् । शरीरको हर्मन प्रणालीमा निश्चित परिवर्तन आएमा महिलाहरु आफू गर्भवती भएको भनि झुकिन्छन् । फल्स प्रिगनेन्सीलाई छद्म गर्भवती वा हिस्टेरिकल प्रिगनेन्सी पनि भनिन्छ । यस्तो अवस्थामा महिलाले गर्भवती महिलाले जस्तै सबै चरण पार गरेका हुन्छन् । जब महिलाको बारम्बार मिसक्यारियज हुन्छ वा निश्चित बाँझोपनको समस्या हुन्छ वा मासिक धर्म रोकिने अवस्थामा हुन्छन् । उनीहरु गर्भवती हुन चाहन्छन् । यही समयमा उनको शरीरले…
राम थापा ‘अविरल’ मसँग त्यो सुविधा उपलब्ध छैन । कि, म ढोरपाटनको सफलता वर्णन गर्न सकुँ । यसका योगदान पत्ता लगाउन सकुँ । आलोचक बनुँ । सल्लाह दिउँ । तर, एउटा हैसियत भने मसँग छ । त्यो, हो पाठकीय हैंसियत । जुन एउटा अखबारका निमित्त सदा सर्वप्रिय हुन्छ । समाचार–उपभोक्ता भएर म आज विचारहरु गर्नेछु । ढोरपाटनकाप्रति धारणाहरु निर्माण गर्नेछु । यो, एउटा औसत पाठकीय सन्तुष्टी, अपेक्षा र गुनासोमिश्रित सामाग्री हुनेछ । मलाई थाहा छैन । कि, यसले ढोरपाटनको गुन–गान गाउँछ, या आलोचना गर्छ । खैर, ढोरपाटनले आफ्नो प्रकाशनको गौरवमय १३ वर्ष पार गरेको छ । सायद, यो गौरवको आयातन पर समाजसम्म छ । ४ हजार ७ सय ४५ दिनपछि आएर यसले १४ औं वर्षको…
बागलुङ, ८ भदौं- गत साउन महिनामा आएको बर्षात, बाढी र पहिरोको कारण जिल्लाको १ सय ४० हेक्टर जमिन नष्ट भएको छ । साथै उक्त जमिनमा लगाइएको खाद्यान्न, तरकारी र फलफूल नष्ट भएको जिल्ला कृषि विकास कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ । कार्यालयले सबै सेवा केन्द्रका प्रमुख र कार्यालयका कर्मचारीको बैठकले उक्त क्षतिको विवरण सार्वजनिक गरेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी बिप्लब अधिकारीले बताए । साउन १० गतेको बाढी पहिरो बढी क्षति पु¥याएको थियो भने साउन भरीको बाढी पहिरो, हावा हुरी समेतले थप क्षति पुगेको हो । उक्त समयमा सबैभन्दा धेरै क्षति अधिकारीचौर गाविसमा पुगेको थियो भने बोहरागाउँ, निसी, बुर्तिवाङ, खुंगा, खुंखानी लगायत गाविसमा पनि…