Author: Amrit Subedi

हिमालपारीको जिल्ला मुस्ताङको बाह्रगाँउ मुक्तिक्षेत्र गाँउपालिकाको झारकोटमा रहेको मुक्तिनाथ आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीकोलागि न्यानो कपडा प्रदान गरिएको छ। छात्रबासमा बसेर अध्ययन गर्ने विद्यार्थीहरुका लागि चिसोबाट बच्न सहज होस भन्ने हेतुले साेनामलामा र उहाँकी पत्नी ढिकी लामाले सामग्री हस्तान्तरण गरेका हुन् । आफ्नो जन्मस्थानमा रहेको बिद्यालयका लागि गैर आवासिय नेपाली संघ (एनआरएन)का पुर्ब उपाध्यक्ष लामा दम्पतिले एक सय थान डसना,  एक सय थान ब्लाङकेट, तन्ना सय थान, म्याट्रेस एक सय थान र सिरानी एक सय थान सहयोग गर्नुभएको हो । लामाले उपलब्ध गराएको सामग्री जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख मायाँ गुरुङले विद्यालयलाइ हस्तान्तरण गरेकी थिइन । समुद्री सतह देखि झण्डै ३…

Read More