गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा पर्वतको कुश्मामा आयोजित ऐतिहासीक गण्डकी प्रदेश स्तरीय वृहत खेलकुद एवम् साँस्कृतिक महोत्सव-२०८१ को फाइनलमा म्याग्दीको महिला पुगेका छन् ।
बेष्ट अफ फाइभको आधारमा खेलाइएको खेलमा स्याङ्जालाइ 3-0 को सोझो सेटमा पराजित गर्दै म्याग्दीको महिला टिम फाइनलमा पुगेको भलिबल संघ म्याग्दीका महासचिव कुमार किसानले जानकारी दिनुभयो ।