Close Menu
    Facebook X (Twitter) Instagram
    News of Nepal | News Portal of Nepal
    Facebook X (Twitter) Instagram
    Subscribe
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • प्रदेश
    • आर्थिक
    • विदेश
    • विज्ञान प्रविधि
    • खेलकूद
    • मनोरञ्जन
    • स्वास्थ्य/जीवनशैली
    • कला/साहित्य
    • सम्पादकीय
    • ईपेपर
    • राशीफल
    News of Nepal | News Portal of Nepal
    Home»प्रदेश»मदन आश्रित स्मृतिमा बिरामीलाई फलफूल वितरण
    प्रदेश

    मदन आश्रित स्मृतिमा बिरामीलाई फलफूल वितरण

    Amrit BaskuneBy Amrit BaskuneMay 17, 2025No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र जिवराज आश्रितको ३२ औं स्मृति दिवसको अवसरमा बेनी अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ । नेकपा एमाले म्याग्दीको आयोजनामा भएको फलफूल वितरणमा एमालेकी स्थायी कमिटी सदस्य थममायाँ थापा, केन्द्रीय सदस्य भूपेन्द्र थापा, एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

    बेनी अस्पतालको इमर्जेन्सि तथा अन्तरंग विभागमा रहेका बिरामीहरुको स्वास्थ्यलाभको कामना गर्दै फलफूल बितरण गरिएको एमाले म्याग्दीकी सचिव थमसरा पुनले जानकारी दिनुभयो ।

    उक्त कार्यक्रममा बेनी अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष एवम् जिल्ला समन्वय समितिकी उपप्रमुख डिलकुमारी खत्री, बेनी अस्पतालकी निमित्त मेडीकल सुपरिटेण्डेन्ट अनुसा मानन्धर, मेडिकल अधिकृत रामु सापकोटा लगायतको समेत सहभागिता रहेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Amrit Baskune
    • Website

    Related Posts

    स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री वितरण

    May 16, 2025

    तीन जना पत्रकार विकास पत्रकारिता पुरस्कारबाट सम्मानित

    May 13, 2025

    म्याग्दी जिल्ला पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा

    May 12, 2025
    Leave A Reply Cancel Reply

    Facebook X (Twitter) Instagram Pinterest
    © 2025 eRupse. Designed by #.

    Type above and press Enter to search. Press Esc to cancel.