Close Menu
    Facebook X (Twitter) Instagram
    News of Nepal | News Portal of Nepal
    Facebook X (Twitter) Instagram
    Subscribe
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • प्रदेश
    • आर्थिक
    • विदेश
    • विज्ञान प्रविधि
    • खेलकूद
    • मनोरञ्जन
    • स्वास्थ्य/जीवनशैली
    • कला/साहित्य
    • सम्पादकीय
    • ईपेपर
    • राशीफल
    News of Nepal | News Portal of Nepal
    Home»प्रदेश»स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री वितरण
    प्रदेश

    स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री वितरण

    Amrit BaskuneBy Amrit BaskuneMay 16, 2025No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को स्थापना दिवसको अवसर पारेर अनेरास्ववियु म्याग्दीले शैक्षिक सामग्री वितरण गरेको छ ।
    अनेरास्ववियुको ६१औँ स्थापना दिवसको उपलक्ष्यमा पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका, वडा नं. २, मा रहेको लुलाङ्ग आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । उक्त विद्यालयमा अध्ययनरत एक सय ७५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । उक्त कार्यक्रममा अनेरास्ववियु म्याग्दी पुर्व अध्यक्ष एवम नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य खुमबहादुर बानियाँ, एमाले जिल्ला कमिटी म्याग्दी सचिव थमसरा पुन, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम विद्यार्थी इन्चार्ज सुवास विश्वकर्मा, जिल्ला कमिटी सदस्य बलबहादुर विश्वकर्मालगायतको उपस्थिति रहेको थियो । म्याग्दी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनकी कोषाध्यक्ष अस्मिता भण्डारी, स्वतन्त्र विद्यार्थी युनियन मंगला शिक्षा क्याम्पस कोषाध्यक्ष मन्जिना बुढाथोकी लगयातको उपस्थिति रहेको अनेरास्ववियु म्याग्दीका अध्यक्ष खुमबहादुर किसानले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Amrit Baskune
    • Website

    Related Posts

    मदन आश्रित स्मृतिमा बिरामीलाई फलफूल वितरण

    May 17, 2025

    तीन जना पत्रकार विकास पत्रकारिता पुरस्कारबाट सम्मानित

    May 13, 2025

    म्याग्दी जिल्ला पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा

    May 12, 2025
    Leave A Reply Cancel Reply

    Facebook X (Twitter) Instagram Pinterest
    © 2025 eRupse. Designed by #.

    Type above and press Enter to search. Press Esc to cancel.